公益社団法人 福岡県国際交流センター

  • मुख्य पृष्ठ
  • कोरोना भाइरस संक्रमण फैलिएको सम्बन्धि आपतकाल घोषणा जारी गरिएको कारण [कोकुसाई हिरोबाा] बन्द रहने बारे |

कोरोना भाइरस संक्रमण फैलिएको सम्बन्धि आपतकाल घोषणा जारी गरिएको कारण [कोकुसाई हिरोबाा] बन्द रहने बारे |

सूचना

रेइवा ३ साल मे ७ तारिक आपतकाल घोषणा लागु हुने क्षेत्रमा फुकुओका प्रान्तमा पनि थप गरिएको छ |
यसको लागि यस प्रान्तमा, जापानको आधारभूत नीतिको आधारमा आपतकालीन उपायहरूको कार्यान्वयन गर्ने निर्णय अनुसार, प्रान्तका सुविधाहरू अनिवार्य रूपमा बन्द गर्ने, प्रान्तले आयोजना गर्ने कार्यक्रमहरू पनि अनिवार्य रूपमा रद्द गर्ने अथवा स्थगित गर्ने निर्णय गरियो |
यसकारण यस फाउन्डेसनले आपातकालीन उपायहरू राम्रोसँग कार्यान्वयन गरि सङ्क्रमण फैलिनबाट रोक्नको लागि निम्न अवधिमा, तेस्रो तल्ला [कोकुसाई हिरोबाा] बन्द गर्ने निर्णय गरियो |
सम्पूर्ण महानुभावहरूमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दछौँ र यहाँहरूको समझदारी र सहयोगको अपेक्षा गर्दछौँ |
यस्तै [फुकुओका प्रान्त अन्तर्राष्ट्रिय आदान-प्रदान केन्द्र] लगायतका विभिन्न परामर्श र जिज्ञासाका लागि टेलिफोन आदिबाट पनि सेवा दिइरहेका छौँ, कृपया तल उल्लेख गरे अनुसार प्रयोग गर्न अनुरोध गर्दछौँ |

【बन्द रहने अवधि 】
सन् २०२१ साल मे १२ तारिक (बुध) देखि सन् २०२१ साल मे ३१ तारिक (आइत) सम्म
※ भविष्यमा संक्रमण प्रसारको अवस्था हेरि प्रान्तको नीति अनुसार अवधि लम्बिने पनि हुनसक्छ |

◆अन्तर्राष्ट्रिय आदान-प्रदान केन्द्र
सेवा समय   १०:००~१९:००
टेलिफोन नम्बर ०१२०- २७९-९०६【टोल फ्री】
इमेल fukuoka-maic@kokusaihiroba.or.jp

◆विदेशी विद्यार्थी व्यक्तिगत रोजगारी परामर्श
सेवा समय  १०:००~ १९:००
टेलिफोन नम्बर  ०९२-७२५-९२०१
इमेल     club.fissc@gmail.com  
 
◆अन्य सोधपूछ
सेवा समय   १०:००~ १९:००
टेलिफोन नम्बर  ०९२-७२५-९२००
इमेल    info@kokusaihiroba.or.jp 

  • मुख्य पृष्ठ
  • कोरोना भाइरस संक्रमण फैलिएको सम्बन्धि आपतकाल घोषणा जारी गरिएको कारण [कोकुसाई हिरोबाा] बन्द रहने बारे |