अभिवादन
यस सेन्टरको पररचय र अभिवादन
यस फुकुओका अन्तरास्ट्रिय आदानप्रदान केन्द्र , फुकुओका प्रान्तको भौगोलिक, ऐतिहासिक विशेषताहरूको उपयोग गदैअरू आदानप्रदान समूहहरूसँग मिलेर अंचलको अन्तरास्ट्रिय आदानप्रदान कार्य लाइ प्रबर्धन गर्दै एसिया महादेश लगायत विश्वका विभिन्न सबै देशहरूसँग गहिरो सम्बन्ध बनाई पारस्परिक सद्भाव समर्दृगध र बिशिस्टन्त उदेश्य १९८९ मा स्थापना भएको हो ||
स्थापनाकाल देखि क्षेत्रिय सरकारी निकाय , ब्याबसायिक क्षेत्र , शैक्षिक क्षेत्र , अन्तर्ााष्ट्रिय आदानप्रदान सङ्घसंस्थाआहदसँग सहकाया गदै विस्ततृ दयारामा फैलिएर आदानप्रदान लाइ बिस्वब्यापीकरण गर्न एसिया महादेशमाआदानप्रदानको मुख्य आधारमानि गर्ने प्रयास गर्दैआयौँ |
विदेशी मुलुक सँगको आदानप्रदानमा फुकुओका प्रान्तको भगिनीशहर हवाई प्रान्त (अमेरर्का) ,ज़ियान्सु प्रान्त( चीन ), बैङ्कक (थाईल्याण्ड ) आदि सँग सम्बन्ध बढाउने लगायत फुकुओकाबासि बिदेसी बासिन्दा समूहसँगकोआदानप्रदान तथा EU को बारेमा प्रचार् गने प्रयासमा लागि परेका छौँ|
यस फाउन्डेसनद्वारा सञ्चालित FUKUOKA IS OPEN CENTRE ] अञ्चल तथा विभिन्न भागमा रहेका बिदेसी नागरिक उनिहरुसंग सम्बन्धित बिषय एकीकृत गरि बिदेशी नागरिकको रोजगार ,श्रमिक सुरक्ष्या ,आवास ,दैनिकी लगायत मा परेको समस्या साथै भिषा ,जापान बसाइ जस्ता बिषयमा एकै स्थान बाट विभिन्न बिषयमा परामर्श गर्न सकिने केन्द्र हो।
फेरि , प्रान्त लभिका बिद्यालय तथा कुमिन्खान द्वारा बसोबास गने विदेशीहरूलाई प्रशिक्षक रुपम अन्तरास्ट्रिय शिक्षण कार्यकर्म संचालन गरिने र अन्तरास्ट्रिय आदानप्रदान संस्था द्वारा सन्चालित साना आदानप्रदानहरूको समर्थन गर्ने र भाषा कक्षाहरूको आदानप्रदानको समर्थन गदै आईर्हेका छौँ |
देशबाट यस प्रान्तमा आएका विदेशी विधार्थीहरूको सङ््या १९ ,००० नाघेर टोककयो ओसाका र क्योटो पछि चौथो स्थानमा रहेको छ | फुकुओका विदेशी विधार्थी सहयोग केन्द्रको रूपमा अन्तरास्ट्रिय श्रम -रोजगार सम्बर्धन , बिकाश लगायत बिश्वबिद्यालय ,भोकेशनल बिद्यालय अध्यानरत बिदेशी बिद्यार्थी रोजगार भर्ति या आदानप्रदान मालमिाहरूमा सहायता प्रदान गदैआएका छौँ |
प्रतिस्थान ,अन्तरास्ट्रिय प्रतिस्थान ,उनिहरुको प्रतिनिधि संग प्रतिक्रिया तथा अन्तरास्ट्रिय सङ्घसंस्थासँग सहकार्या गरेर फुकुओका प्रान्तको अन्तर्ााष्ट्रिय प्रतिनिधि भई त्यहि अन्तर्गतको प्रयास गदै जानेछौँ | हामी यहाँहरूको अमुल्य मागादशान र् सहयोग को लागि हार्दिक आभार् व्यक्त गनाचाहन्छौ