「अनलाइन जापानिज भाषा कक्षा 」प्रथम पटक सहभागिता संम्बन्धी आब्हान !
फ़ुकुओक अञ्चलभित्र बसोबास गर्नुहुने ,रोजगार गर्नुहुने एबं अध्यनरत १५ बर्षमाथिका बिदेशी नागरिकहरुको लागि अनलाइन जापानिज भाषा कक्षा संचालनमा ल्याइएकोछ ।प्रारम्भिक,प्राथमिक -१ र प्राथमिक -२ गरि ३ तहमा संचालित यस कक्षामा किनमेल वा डेलिभरी, अस्पताल लगायतमा प्रयोगगरिने भाषा अध्ययन गर्न सकिनेछ। भाषामा रहेको शब्दपर्खाल हटाएर जापानको दैनिकी आनन्दपुर्बक बिताएर हेर्नचाहनुहुन्छकि ?
※नोट :यो कक्षा माध्यमिक वा त्यो भन्दा माथिको तहको लागि होइन।
फ्लायर
बृश्तित विवरण तलको लिङ्कमा क्लिक गरि हेर्नसक्नुहुने।
प्रारम्भिक,
प्राथमिक -१
प्रारम्भिक -२
पाठ्यक्रम
इरोदोरी सेइखाचु नो निहोंन्गो(निशुल्क डाउनलोड गर्न सकिनेछ )
यो कक्षा फ़ुकुओक अंचलको तत्वाबधानमा (सार्बजनिक संस्थान )फ़ुकुओक अञ्चल अन्तरास्ट्रिय विनिमय केन्द्र द्वारा संचालित छ।
****************************************
सम्पर्क
(सार्बजनिक संस्थान )फ़ुकुओक अञ्चल अन्तरास्ट्रिय विनिमय केन्द्र ।
TEL :092-725-9200
फोन :०९२ -७२५ -९२००
Email:info@fief.or.jp
文部科学省 令和7年度 外国人材の受入れ・共生のための地域日本語教育推進事業
「地域日本語教育の総合的な体制づくり推進事業」活用