[दर्ता समाप्त भएको छ] "अनलाइन जापानी कक्षा" प्रथमखण्ड को दर्ता समय सकिएको छ
दोस्रो चरणको लागि अन्तिम म्याद बितिसकेको छ र तेस्रो चरणको लागि आवेदन डिसेम्बरको सुरुमा छ
उद्घाटनको तयारीमा छौं ।
दैनिक जीवनका लागि आवश्यक जापानी भाषा सिक्न चाहने १५ वर्षभन्दा माथिका विदेशीहरूका लागि अनलाइन भाषा कक्षा सुरु भएको छ । शुभारम्भ ,सुरुवाती चरण पहिलो ,सुरुवाती चरण दोस्रो गरि ३ तहको अध्यापनमा किनमेल ,सार्बजनिक यातायात प्रयोग ,अस्पतालमा प्रयोग गरिने कुराकानी लगायत दैनिकिमा प्रयोग गरिने भाषासिकाईनेछ। शब्दको बार भत्काएर जापानको दैनिकी सहज र आनन्ददायक बनाउन चाहनुहुन्न ?
※नोट: माध्यमिक तह भन्दा माथिको तहको शिक्षार्थीको लागि होइन
बृस्तित जानकारीको लागि तलको लिंक मा क्लिक गर्नुहोला
गिक्षण सामग्री
①いろどり 生活の日本語(गनिुल्क डाउनलोड िनन सगकनेछ)
②つながるひろがる にほんごでのくらし(शाखा)दृश्यगचत्र/चलगचत्र
यस अधयापन कार्यक्रम फ़ुकुओक अञ्चलको तत्वबधानमा (सार्बजनिक कल्याण संस्था ) फ़ुकुओक अञ्चल अन्तरास्ट्रिय विनिमय केन्द्र द्वारा संचालितछ
*****************************************************************************
सभपकु
फ़ुकुओक अञ्चल अधतराम्स्िय ववननमय केधर
TEL:092-725-9200
Email:info@fief.or.jp
文部科学省 令和6年度「地域日本語教育の総合的な体制づくり推進事業」活用