बिदेशी नागरिकको लागि संचालित प्राकृतिक प्रकोप रोकथाम सेमिनारमा सहभागीको लागि आबेदन खुल्ला सम्बन्धमा
फ़ुकुओक अञ्चलमा बसोबासगर्ने बिदेशीनागरिक प्रति समर्पित 「बिदेशी नागरिक लक्षित प्राकृतिक प्रकोप रोकथाम सेमिनार」शुभारम्भ गर्दछौ ।
मौसम तथा बाताबरण बिभागका बिषयबिज्ञ तथा जापानिज भाषाशिक्षकबाट सरल भाषामा प्रकोप सम्बन्धि जानकारी हाँसिल गर्न सकिनेछ।
भिआरप्रबिधि मार्फत प्राकृतिकबिपत्ति सम्बन्धि अनुभब गरि हुनसक्ने बिपत्ति सामनाको लागि तयार रहौ।
सहभागीको लागि प्राकृतिक बिपत्तिको बेला आबस्यक सामग्रीहरु उपहारको !
के तपाई परिवार तथा साथीभाई संगै सहभागीहुन चाहनुहुन्न ?
तलको लिंक तथा क्युआर कोड प्रयोग गरि सहभागिताको लागि आबेदन दिन सक्नुहुनेछ।