公益社団法人 福岡県国際交流センター

-जापानिज भाषा कक्षा परिवर्तन सम्बन्धि सुचना

सूचना

जापीनज भाषा कक्षा (आइतबारे मौखिक अभ्यास कक्षा)मार्च महिनाको तालिका परिवर्तन भएको छ।
■ मार्च २२ तारिक कक्षा संचालन हुनेछ।
■ मार्च २९ तारिक बिदा रहनेछ।