“सेभ द चिल्ड्रेन द्वारा प्रदान गरिने छात्रवृति २०२६ ” सम्बन्धि सूचना
“सेभ द चिल्ड्रेन द्वारा प्रदान गरिने छात्रवृति २०२६ ” सम्बन्धि सूचना
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तरास्ट्रिय गैह्रसरकारी संस्था सेभ द चिल्ड्रेन द्वारा बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्ने हेतुले जापान अधिराज्यभर अध्ययनरत माध्यमिक र उच्चमाध्यमिक तह प्रथम बर्षका बिद्यार्थीको लागि भर्ना प्रक्रियामा नगद छात्रवृति (फिर्ता गर्नु नपर्ने )उदेश्य राखिएकोले आबेदन को लागिहार्दिक अनुरोध गर्दछौं। नियम र सर्तहरु अध्ययन गरि आबेदन दिनुहोला।
【आबेदन संख्या 】माध्यमिक तह प्रथम बर्ष एबं उच्च माध्यमिक तह प्रथम बर्ष दुवै गरि जम्मा १,००० जना
【छात्रवृति सहयोग विवरण 】माध्यमिक तह प्रथम बर्ष ३०,००० येन /उच्च माध्यमिक तह प्रथम बर्ष ५० ,००० येन (फिर्ता गर्नु नपर्ने )
【आबेदन अबधि 】२०२६ जनवरी ८ बिहिबार १० बजे बाट २०२६ जनवरी २३ शुक्रबार सम्म
बृस्तित जानकारीको लागि:
वेबसाइट https://www.savechildren.or.jp/lp/kodomosupport2026/
अंग्रेजी भाषामा https://www.savechildren.or.jp/news/publications/download/kodomosupport2026en.pdf
थप जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
जापानिज र अंग्रेजी बाहेको भाषामा गरिने सोधपुछको जबाफको लागि थप समय पनि लाग्न सक्दछ।
गैह्रसरकारी संस्था सेभ द चिल्ड्रेन जापान नगद छात्रवृति २०२६ फाँट प्रमुख
चौंथो तल्ला यमादा बिल्डिंग २–८–४ ,उचीकान्दा ,चियोदा वार्ड ,टोकियो
पोस्ट बक्स नम्बर १०१ –००४७(4F Yamada Bldg, 2-8-4 Uchikanda, Chiyoda-ku, Tokyo 101-0047)
सम्पर्क https://43bc8518.form.kintoneapp.com/public/26scj1inq