बिदेशी नागरिकको लागि रोजगार सेमिनार सम्बन्धिजानकारी
बिदेशी नागरिकको लागि रोजगार सेमिनार सम्बन्धिजानकारी
विवरण :कामसम्बन्धी कुरा बारे सम्बन्धित विज्ञसंग गर्न सकिने। प्रवेश निशुल्क। बृस्तीत विवरणको लागि पर्चा हेर्नुहोला। अग्रिम बुकिङ्ग अनिबार्य छ ।
समय :२०२५/११/१५ शनिबार १४ :०० बजे बाट १६ :०० बजे सम्म
२०२५/११/१६ शनिबार १४ :०० बजे बाट१६:००बजे सम्म ※सहभागी संख्या ८० जना
स्थान:FUKUOKA IS ओपन सेन्टर
(फ़ुकुओक शहर चुओ वार्ड तेन्जिन १-१-१ अकुरोसु फ़ुकुओक तेस्रो तल्ला)
प्रवेश :निशुल्क
आवेदक सहभागी :अब उप्रान्त रोजगार गर्ने ब्यक्ति
हाल रोजगाररत व्यक्ति
जापानमा रोजगार बारे प्रशिक्षण गर्ने व्यक्ति
बिदेशी नगारिकलाइ रोजगार प्रबर्धन गर्ने व्यक्ति
आयोजक(सम्पर्क )
फ़ुकुओक अध्यागमन बिभाग
भिषा तथा बसोबाष प्रमुख
फोन ०९२ -७१७ -७५९५