公益社団法人 福岡県国際交流センター

  • मुख्य पृष्ठ
  • 「अनलाइन जापानिज भाषा कक्षा」दोस्रो चरणको कार्यक्रममा सहभागिताको लागि आबेदन

「अनलाइन जापानिज भाषा कक्षा」दोस्रो चरणको कार्यक्रममा सहभागिताको लागि आबेदन

सूचना

 

 दैनिक जीवनका लागि आवश्यक जापानी भाषा सिक्न चाहने १५ वर्षभन्दा माथिका विदेशीहरूका लागि अनलाइन भाषा कक्षा सुरु भएको छ । शुभारम्भ ,सुरुवाती चरण पहिलो ,सुरुवाती चरण दोस्रो गरि ३ तहको अध्यापनमा किनमेल  ,सार्बजनिक यातायात प्रयोग ,अस्पतालमा प्रयोग गरिने कुराकानी लगायत दैनिकिमा प्रयोग गरिने भाषासिकाईनेछ।  शब्दको बार भत्काएर जापानको दैनिकी सहज र आनन्ददायक बनाउन चाहनुहुन्न ?
※नोट: माध्यमिक तह भन्दा माथिको तहको शिक्षार्थीको लागि होइन

बृस्तित जानकारीको लागि तलको लिंक मा  क्लिक गर्नुहोला

शुभारम्भ

सुरुवाती चरण पहिलो

प्रारम्भिक दोस्रो अबधि

गिक्षण सामग्री

いろどり 生活の日本語(गनिुल्क डाउनलोड िनन सगकनेछ)
つながるひろがる にほんごでのくらし(शाखा)दृश्यगचत्र/चलगचत्र

यस अधयापन कार्यक्रम फ़ुकुओक अञ्चलको तत्वबधानमा (सार्बजनिक कल्याण संस्था ) फ़ुकुओक अञ्चल अन्तरास्ट्रिय विनिमय केन्द्र द्वारा संचालितछ

*****************************************************************************

सभपकु

फ़ुकुओक अञ्चल अधतराम्स्िय ववननमय केधर

TEL:092-725-9200

Email:info@fief.or.jp

文部科学省 令和6年度「地域日本語教育の総合的な体制づくり推進事業」活用

 

  • मुख्य पृष्ठ
  • 「अनलाइन जापानिज भाषा कक्षा」दोस्रो चरणको कार्यक्रममा सहभागिताको लागि आबेदन