公益社団法人 福岡県国際交流センター

  • मुख्य पृष्ठ
  • [उपभोक्ताको लागि अनलाइन जापानिज भाषा कक्षा ] प्रारम्भिक सहभागी आबेदन

[उपभोक्ताको लागि अनलाइन जापानिज भाषा कक्षा ] प्रारम्भिक सहभागी आबेदन

सूचना

[उपभोक्ताको लागि अनलाइन जापानिज भाषा कक्षा ] प्रारम्भिक सहभागी आबेदन

दैनिक जिबनको लागि आवश्यक जापानिज भाषा सिक्ने इच्छा राख्नुभएका बिदेशीहरुको लागि लक्षित अनलाइन भाषाकक्षा शुरुभयको छ। परिचयात्मक ,शुरुवाती १ ,शुरुवाती २ गरि ३ तहको रहेकोछ। किनमेल ,हुलाक तथा कुरियर सेवा ,अस्पतालसंग सम्बधित लगायत दैनिकी जिबन संग सम्बन्धित सिकाईरहनेछ। तपाईलाई जापानिजभाषा बोल्न रोक्ने  शब्दको बार भत्काएर जापानको दैनिकी सहज र आनन्ददायक बनाउन चाहनुहुन्न ?

बृस्तित जानकारी लागि यहाँ हेर्नुहोस

  • मुख्य पृष्ठ
  • [उपभोक्ताको लागि अनलाइन जापानिज भाषा कक्षा ] प्रारम्भिक सहभागी आबेदन