公益社団法人 福岡県国際交流センター

जापानी भाषा अध्ययन

विदेशीहरुका लागि जानकारी
जापानी भाषा अध्ययन

अनलाइन जापानिज भाषा कक्षा

फुकुओका प्रिफेक्चरमा बसोबास गर्ने वा काम वा स्कूलमा यात्रा गर्ने विदेशीहरू जो 15 वर्ष वा माथिका छन् र जापानी भाषा सिक्न चाहन्छन् तिनीहरूले आफ्नो स्तर अनुसार शुरुवातकर्ता, शुरुवात 1, र शुरुवात 2 बाट छनौट गर्न सक्छन्। फ्लायर PDF

※नोट:माध्यसमक तह भधदा मागथको सशक्षाथीको लागि होइन

  • पररचयात्मकpdf file
  • शुरुवाती १pdf file
  • शुरुवाती २pdf file

 

सभपकु

फ़ुकुओक अञ्चल अधतराम्स्िय ववननमय केधर
TEL:092-725-9200
Email:info@fief.or.jp

文部科学省ロゴ

文部科学省(もんぶかがくしょう) 令和(れいわ)7年度(ねんど) 外国人材(がいこくじんざい)の受入(うけい)れ・共生(きょうせい)のための地域日本語教育推進事業(ちいきにほんごきょういくすいしんじぎょう)
「地域日本語教育(ちいきにほんごきょういく)の総合的(そうごうてき)な体制(たいせい)づくり推進事業(すいしんじぎょう)」活用(かつよう)

जापानी भाषा क्लास

जिल्लाको लगभग 100 वटा ठाउँहरूमा "विदेशी नागरिकको लागि जापानी भाषा क्लास" को आयोजना भइरहेका छन्।कक्षाकोठामा जापानी भाषा अध्ययनदेखि लिएर स्थानीय स्वयंसेवक र स्थानीय निवासीहरूसँग जानकारी आदानप्रदान गर्न सकिने अवसर पनि प्राप्त हुन्छ। संकोच नमानीकन अवश्य पनि सहभागी हुनुहोस्।

  • ・यस केन्द्र "फुकुओका जोन इन्टरनेसनल सेन्टर थ्रीएफ" मा आयोजना भइरहेका क्लासहरूको सूचीpdf file
  • ・फुकुओका जिल्लाभित्र भएका जापानी भाषा क्लासहरूको सूची

    <फ़ुकुओक शहरभित्रका जापानिज भाषाकक्षा नक्सा>
    https://www.fcif.or.jp/language/japanese-language-class/

    <किताक्युशु शहरभित्रका जापानिज भाषाकक्षा>
    https://www.kitaq-koryu.jp/japanese/classroom/

    ※(किताक्युशु अन्तरास्ट्रिय विनिमय केन्द्र) किया द्वारा संचालित अनलाइन भाषा कक्षा नोट:-यो भाषाकक्षा किताक्युशु शहर र यसकोआसपासका बासिन्दाको लागिमात्र संचालन गरिएकोछ। थप जानकारीको लागि किताक्युशु अन्तरास्ट्रिय विनिमय केन्द्रमा सम्पर्कगर्नुहोल।

    <अन्य शहर तथा क्षेत्रका जापानिज भाषाकक्षा>pdf file


「फुकुओका प्रान्त जापानी भाषा कक्षा स्वयंसेवी Facebook」मा , सम्पूर्ण विदेशी नागरिकहरूका लागि जापानी भाषा अध्ययनमा काम लाग्ने उपाय तथा जानकारीहरू प्रस्तुत गरिन्छ |
facebook