फुकुओका प्रान्त भित्रको उपयोगी जानकारी
प्रशासन
फुकुओका अध्यागमन सेवा ब्यूरो
फुकुओका जिल्ला कार्यालय होमपेज
फुकुओकामा भएका विदेशी कुटनीतिक निकाय आदि
फुकुओकामा भएको संयुक्तराज्य अमेरिकाको महावाणिज्य दूतको कार्यालय
TEL 092-751-9331
फुकुओका सहर च्युओ वडा ओओहोरी 2-5-26
https://jp.usembassy.gov/ja/contact-us-ja/#fukuoka
फुकुओकामा भएको दक्षिण कोरियाको महावाणिज्य दूतको कार्यालय
TEL 092-771-0461
फुकुओका सहर च्युओ वडा जिग्योहामा 1-1-3
http://overseas.mofa.go.kr/jp-fukuoka-ja/index.do
फुकुओकामा भएको गणतान्त्रिक चीनको महावाणिज्य दूतको कार्यालय
TEL 092-713-1121
फुकुओका सहर च्युओ वडा जिग्योहामा 1-3-3
http://www.chn-consulate-fukuoka.or.jp/jpn/
फुकुओकामा भएको समाजवादी गणतन्त्र भियतनामको महावाणिज्य दूतको कार्यालय
TEL 092-263-7668
फुकुओका सहर च्युओ वडा हाकाता वडा नाकासु 5-3-8 आकुआ हाकाता 4F
https://vnconsulate-fukuoka.mofa.gov.vn/vi-vn/Trang/default.aspx
फुकुओकामा भएको थाइल्याण्ड राज्यको महावाणिज्य दूतको कार्यालय
TEL 092-739-9088
फुकुओका सहर च्युओ वडा तेन्जीन 4-1-37 पहिलो म्योज्यो भवन 2F
https://fukuoka.thaiembassy.org/en/index
फुकुओका जिल्लाभित्रको स्थानीय अन्तर्राष्ट्रियकरण संघ
(सार्वजनिक हितकारी संघ) किताक्युस्यु अन्तर्राष्ट्रिय आदानप्रदान संघ
http://www.kitaq-koryu.jp/
(सार्वजनिक हितकारी संघ) फुकुओका योकातोपिया अन्तर्राष्ट्रिय आदानप्रदान फाउन्डेसन
https://www.fcif.or.jp/
रोजगार
हेलो वर्क फुकुओका च्युओ विदेशी नागरिक रोजगार सेवा केन्द्र
https://jsite.mhlw.go.jp/fukuoka-roudoukyoku/hw/fuzoku_kikan/gaisen.html
विदेशी कामदारको लागि परामर्श डायल (स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय फुकुओका श्रम ब्यूरो)
https://jsite.mhlw.go.jp/fukuoka-roudoukyoku/riyousha_mokuteki_menu/36foreigner.html
शिक्षा
फुकुओका इन्टरनेसनल स्कुल
https://www.fis.ed.jp
चिकित्सा
फुकुओका अन्तर्राष्ट्रिय चिकित्सा सहायता केन्द्र
(अस्पतालमा भाषा सम्बन्धी समस्या भएको बेला वा चिन्ता लागेको बेला फोनमा भाषा सहयोग लिन सकिन्छ।)
https://imsc.pref.fukuoka.lg.jp
फुकुओका चिकित्सा जानकारी नेटवर्क
(विभिन्न सर्तहरूबाट फुकुओका जिल्लाभित्र भएका अस्पतालहरू खोज्न सकिन्छ)
http://www.fmc.fukuoka.med.or.jp/qq/qq40gnforisr.asp
विपद्
प्राकृतिक प्रकोपहरूको लाति ियारी िर्नुहोस्!
फनकनओका प्रकोप रोकथाम र्ेतििेटर मामोरु-कनर्
यो स्मार्टफोन एप्लिकेसन हो जसले तपाईंलाई सजजलैसँग मौसम र प्रकोपको बेला सुरजित स्थान बारे जानकारी प्राप्त गनट सजकने छ ।
कृपया दताट गरर यो अवसर जलनुहोस्।
Support OS
Android version 8.0 or later iOS version 11.0 or later
शुल्क
जन: शुल्क * संचार शुल्क, आजद अलग चाजट गररनेछ।
यसलाई यहाँ डाउनलोड गनुटहोस्
तिदेशीहरूका लाति प्रकोप रोकथाम पनस्तिका (९ िाषाहरू)
फ़ुकुओक अञ्चलमा बसोबास गर्ने बिदेशीहरूको सहजताको लागि जापान घट्ने प्राकृतिक बिपत्तिहरु बारेमा यो हाते पुस्तिका फ़ुकुओक अञ्चलले तयार परेकोछ। यसमा प्राकृतिक बिपत्तिको समयमा के गर्ने भनि ९ फरक भाषामा ( अंग्रेजी र सरल जापानी भाषा सहित )अध्ययन सामग्री तयार गरियको छ। हामी आशा गर्छौकि धेरै भन्दा धेरै बिदेसी नागरिकहरुमा यस हातेपुस्तिका ले प्राकृतिक बिपत्ति त्यसको रोकथाम अनि त्यस बाट बच्ने उपायको बारेमा जानकारी लिई पुर्बतयारी सहित सहज जीबनयापन को लागि सहयोग पुर्याउनेछ।
https://www.pref.fukuoka.lg.jp/contents/bousaihandbook-36.html
दैनिक जीवन
फुकुओका जिल्ला पर्यटन सम्बन्धी जानकारीको आधिकारिक साइट क्रसरोड फुकुओका
(अंग्रेजी, चाइनिज (सरलीकृत र पारम्परिक) र कोरियन)
https://www.crossroadfukuoka.jp