फ़ुकुओक अञ्चलमा बसोबाष गर्नुहुने बिदेशीनागरिकको लागि आमा-बुबा बन्ने चाहनु राख्नुहुने दम्पतिको लागि आदानप्रदान कार्यक्रम।
फ़ुकुओक अञ्चलमा बसोबाष गर्नुहुने बिदेशीनागरिकको लागि आमा-बुबा बन्ने चाहनु राख्नुहुने दम्पतिको लागि आदानप्रदान कार्यक्रम।
बिदेशी नागरिक परिवारले निर्धक्क सहभागिता र परामर्श गर्न सक्नुहुनेछ। सुत्केरीहुने समयमा प्रयोग गरिने जापानिज भाषाको अध्ययन तथा बसोबाषरत क्षेत्रबाट हुने सपोर्ट को बारेमा जानकारी गराईनेछ।
२०२५/१०/०४ शनिबार बिहान १०:३० बजे बाट १२ बजे सम्म प्रसव पिडा सम्बन्धि
२०२५/११/२९ शनिबार बिहान १०:३० बजे बाट १२ बजे सम्म स्तनपान सम्बन्धि
२०२५/१२/१३ शनिबार बिहान १०:३० बजे बाट १२ बजे सम्म सुत्केरीपश्चातको सहयोग सम्बन्धमा
२०२६/०१/१७ शनिबार बिहान १०:३० बजे बाट बेलुका ४ बजे सम्म अध्ययन सत्र तथा सुत्केरी र सुत्केरी पश्चात सम्बन्धि कार्यकर्म