पहुँचका मार्गहरू, खुल्ने समय
पहुँचका मार्गहरू, खुल्ने समय
(सार्वजनिक हितकारी संघ) फुकुओका जिल्ला अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्र
-
- फुकुओका विमानस्थलबाट तेन्जीनसम्म सबवेमा 11 मिनेट
- JR हाकाता स्टेसनबाट तेन्जीनसम्म सबवेमा 5 मिनेट
- सबवे तेन्जीन स्टेसन (16 नं. एक्जिट) बाट हिँडेर 5 मिनेट
- निसितेचु फुकुओका (तेन्जिन) स्टेशन बाट पैदल 7 मिनेट
-
अवस्थित स्थान
〒810-0001 फुकुओका जिल्ला फुकुओका सहर च्युओ वडा तेन्जीन 1-1-1
अक्रोस फुकुओका
योजना तथा आदानप्रदान शाखा (8F)
- फोन
- 092-725-9204
- फ्याक्स
- 092-725-9205
- भवन खुला समय
- 8:30~17:45
- भवन बन्द रहने दिन
- शनिबार, आइतबार, सार्वजनिक बिदा र डिसेम्बर 29 तारिख~जनवरी 3 तारिख
व्यवस्थापन शाखा (8F)
- फोन
- 092-725-9204
- फ्याक्स
- 092-725-9205
- भवन खुला समय
- 8:30~17:45
- भवन बन्द रहने दिन
- डिसेम्बर 29 तारिख~जनवरी 3 तारिख
बहुसांस्कृतिक सहजीवन र अन्तर्राष्ट्रिय विद्यार्थीको क्लब (3F)
- फोन
- बहुसांस्कृतिक सहजीवन समूह 092-725-9200
अन्तर्राष्ट्रिय विद्यार्थीको समूह 092-725-9201
- फ्याक्स
- 092-725-9206
- भवन खुला समय
- 10:00~18:00
- भवन बन्द रहने दिन
- डिसेम्बर 29 तारिख~जनवरी 3 तारिख
फुकुओका जिल्ला विदेशी नागरिक परामर्श केन्द्र (3F)
- फोन
- 0120-279-906 (निःशुल्क)
- फ्याक्स
- 092-725-9206
- भवन खुला समय
- 10:00~18:00
- भवन बन्द रहने दिन
- डिसेम्बर 29 तारिख~जनवरी 3 तारिख
कोकुसाइ हिरोबाको परिचय
यस सेन्टरद्वारा संचालित [ कोकुसाइ हिरोबा ] (एक्रस फुकुओका तेस्रो तल्ला )मा यस प्रान्तबासी स्थानीय तथा विदेशी नागरिकहरूको जानकारी आदानप्रदान गर्ने स्थान तथा विदेशबाट आउने विद्यार्थीहरूको परामर्श गर्ने सम्पर्क स्थानको रूपमा विभिन्न कार्यहरू गरिरहेका छौँ | यहाँ विश्वको जानकारी थाहा पाउन र विभिन्न राष्ट्रको व्यक्तिहरूसँग जानकारी आदानप्रदान गर्न सकिने हुनाले संकोच नमानीकन प्रयोग गर्नुहोस्।
※तपाईंहरूको सुरक्षा सुनिश्चित गर्नको लागि निगरानी क्यामेरा राखिएको छ। कृपया यसलाई बुझेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं।




FUKUOKA IS OPEN सेन्टरमा ईश्लाम धर्मालम्बीलगायत जो -कोहिले प्रयोग गर्न सकिने प्रार्थना घर रहेको छ । २जना जतिले शान्तिपुर्बक प्रयोग गर्न सकिने यस स्थानको लागि अग्रिम बुकिङ्ग आवश्यक पर्दैन।
